सरकारले प्रतिशोधको राजनीति सुरू गर्‍यो- एमाले नेता भट्टराई

नेकपा एमालेका नेता विशाल भट्टराईले सरकारले प्रतिशोधको राजनीति सुरु गरेको लगाएका छन्।