काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको कार्यकक्षमै सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्न थालेका छन् । उनले सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर समस्या सुन्ने पहल गरेका छन्। विशेषगरी गाउँ–गाउँबाट आएका नागरिकले आफ्ना पीडा र समस्या गृहमन्त्रीसमक्ष राखेका छन् । गुनासा राख्ने क्रममा अधिकांश सर्वसाधारणले न्याय पाउन अझै कठिन रहेको बताएका छन्। उनीहरूले शक्ति र पहुँचकै भरमा अन्याय सहनुपर्ने अवस्था रहेको […]