आमा तिमी...

आमा तिमी शून्यतामा आभास दिन सक्ने एउटा कंकालसरि झुटो हाँसोलाई सहारा बनाउन बाध्य बनाउने समाजको अगाडि नभनेर, नकहेर नै  हृदयको वेदना पढ्न सक्ने!