१७ गतेदेखि छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुने

काठमाडौं– आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा जेठ १७ गतेदेखि काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुने भएको छ ।  महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी जेठ १७, १८ र १९ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना गर्ने जनाएको हो ।  महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी […]