१४ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिक आन्दोलन र बहसलाई केवल अधिकार प्राप्तिको विषयमा मात्र सीमित नराखी मुलुकको आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा कांग्रेस नेता बद्री अर्यालद्वारा लिखित दुई पुस्तक ‘समृद्ध …