रास्वपा महामन्त्री आचार्यको प्रश्न: सांसदको क्षमता सदुपयोग भएको छ?

उनले संसद्मा हुने गतिविधिले सांसदहरूको क्षमता र भूमिकालाई प्रभावकारी रूपमा उपयोग गर्न नसकेको दाबी गरे।