भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचान गर्न नेपाल प्रहरीले डीएनए परीक्षण, औँठाछाप र फोटो भिडान गरी तीनवटा विधि प्रयोग गरिरहेको छ। ठूलो संख्यामा शव फेला परिरहेको र कतिपय शव पहिचान गर्न कठिन भएपछि स्वदेशी तथा विदेशी विज्ञसमेत परिचालन गरी परीक्षण तीव्र बनाइएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार नेपाल […]