निर्वाचन लक्षित वाचापत्र तयार गर्दै रास्वपा

सुझावका लागि आज साँझ भर्चुअल माध्यम (जुम)मा बैठक आह्वान गरिएको छ ।