गहुँमा नयाँ खोज : अब एउटा फूलबाट तीन दाना, उत्पादन बढ्ने आशा

६ कात्तिक, काठमाडौं । विश्वभर बढ्दो जनसंख्या र घट्दो खेतीयोग्य जमिनका बीच वैज्ञानिकहरूले गहुँको उत्पादन बढाउने दिशामा ठूलो सफलता हासिल गरेका छन् । तिनीहरूले यस्तो जीन पत्ता लगाएका छन् जसले सामान्य गहुँका फूलमा एउटा अण्डाशयको सट्टा …