दिल्लीको गार्मेन्ट कारखानामा भीषण आगलागी

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीस्थित नजफगढको नांगली सकरावती क्षेत्रमा रहेको एक गार्मेन्ट कारखानामा आइतबार साँझ भीषण आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि दिल्ली फायर सर्भिसका २५ वटा दमकल परिचालन गरिएको थियो । दमकलकर्मीहरूले लामो प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए । आगो नियन्त्रणमा आएपछि घटनास्थलमा कुलिङ अपरेसन सञ्चालन गरिएको थियो । सम्भावित जोखिम […]