एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो, निर्वाचन गराउन फिफा सहमत

थाइल्यान्डमा फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तासमेत दिएको जानकारी दिए ।