रास्वपामा समानुपातिकतर्फको उम्मेदवारी आह्वान, अघिल्लो पटकका सदस्य सहभागी हुन नपाउने

२२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान गरेको छ । चितवनको सौराहमा दुई दिनसम्म चलेको विस्तारित बैठकले आजैबाट समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्ने …