भान कोभर दुर्घटनामा मर्नेको उमेर पाँचदेखि ६५ वर्षसम्म

क्यानडा – क्यानडाको भान कोभरमा रहेका फिलिपिनोहरुले पर्व मनाइरहेको समयमा भीडमा कार प्रवेश गराइएपछि मर्नेको सङ्ख्या ११ पुगेको छ। यसरी मारिनेमध्ये पाँच वर्षदेखि ६५ वर्ष बीचको भएको प्रहरीले जनाएको छ। घटनामा शङ्कास्पद ३० वर्षीय युवाको मानसिक अवस्था ठिक नभएको जनाइएको छ। अधिकारीले फिलिपिनोलाई लक्षित गर्दै सो घटना नभएको बताएको छ। साथै यो आतङ्कवादी समूहबाट नभई […]