माधव नेपाललाई झाँक्रीको कटाक्ष: आफ्नै ‘बैज्जती’ हुने कारबाही त नगरेको भए हुने कमरेड!

काठमाडौँ – नेकपा एकीकृत समाजवादीबाट कारबाहीमा परेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै सामाजिक सञ्जालमा कटाक्ष