कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेपछि बैठक आज पनि बस्ने भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बिहान साढे ८ बजे बैठक बस्न लागेको कांग्रेसले जनाएको छ। गत ८ मङ्सिरदेखि सुरु भएको बैठकमा हालसम्म ७० जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन्। सबै केन्द्रीय सदस्यलाई धारणा राख्ने समय […]