मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि आज दिउँसो १ मधेस प्रदेशसभा बैठक बोलाइएको छ । मधेसका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सोनलले नेपालको संविधानको धारा १६८को […]