जनमतकी प्रदेश सांसद गुरुङले दिइन् राजीनामा

जनमत पार्टीकी प्रदेश सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । उनले मंगलबार लुम्बिनी प्रदेशका सभामुखलाई राजीनामा पत्र पठाएकी हुन् ।