काठमाडौँ। नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणमा युवाहरूको व्यापक प्रतिनिधित्व गर्ने भएको छ। पुसमा महाधिवेशन गर्ने निर्णयमा पुगेको पार्टीले नयाँ क्रियाशील सदस्यता वितरण गर्दा १८ देखि ३० वर्षका युवालाई विशेष प्राथमिकतामा राखेको केन्द्रीय सचिव कृष्ण पौडेलले बताए। महाधिवेशनको मिति तय भएसँगै कांग्रेसले नयाँ क्रियाशील सदस्यता विवतरणको तयारी गरेको छ। जसअनुसार केन्द्रबाट नयाँ क्रियाशील सदस्यता फाराम […]