ल्याबमा परीक्षण गर्न जाँदै हुनुहुन्छ ? ठगिनबाट बच्न ध्यान दिनुपर्ने ९ कुरा
आजभोलि स्वास्थ्यमा सामान्य समस्या देखिए पनि हामी सबैभन्दा पहिला गुगलमा खोज्छौं । आफ्नो लक्षण लेख्छौं, जस्तै टाउको दुख्ने, पेट दुख्ने वा थकाइ लाग्ने । गुगलले भएभरका सम्भावित रोगहरूको सूची देखाउँछ, जसमा सामान्यदेखि गम्भीर प्रकारका रोग …