अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाबाट स्वेच्छिक रूपमा देश छाड्ने (आत्मनिर्वासन गर्ने) आप्रवासीहरूलाई दिने आर्थिक सहायता तीन गुणा बढाएर ३,००० अमेरिकी डलर पुर्याएको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सोमबार उक्त निर्णय सार्वजनिक गरेको हो। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार, गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेका र वर्षको अन्त्यसम्म स्वेच्छिक रूपमा देश छोड्न नाम दर्ता गर्ने […]