सिन्धुलीमा आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुलीको कमलामाई नगरपालिका-६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।