सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ शान्ति सैनिकको अदली बदली

११ पुस, काठमाडौं । सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकको अदली बदली भएको छ । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सेनामा खटिएको नेपाली सेनाको टोली फर्किएर अहिले नयाँ टोली त्यहाँ गएको हो । युद्धभैरव गण …