ललितपुरको ३ निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुरमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।