जेनजी आन्दोलनमा आगजनी र तोडफोड गर्ने कार्यकर्तालाई कारबाही गर्दै कांग्रेस, माग्यो नाम
सरकारी र निजी सम्पत्तिमा आगजनी तथा तोडफोड गर्दै गरेका भिडिओहरू सामाजिक सञ्जालमा छन्। यस कार्यमा विभिन्न दलका नेता, कार्यकर्ता संलग्न रहेका फोटा/भिडिओहरू पनि आएका छन्।