धनगढी पार्क अगाडिको सडकलाई ‘जेनजी मार्ग’ नामकरण गरिने मेयर हमालको घोषणा

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जेनजी आन्दोलनमा भएको बलिदान र योगदानको सम्मानस्वरूप धनगढी पार्क अगाडिको सडकलाई ‘जेनजी मार्ग’ नामकरण गरिने घोषणा गरेका छन्।