सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ वाटै प्रदेशमा रहेका अफ्ना १०८ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेर स्मार्ट मनी टक्स २०२६ भन्ने मूल नाराका साथ गत चैत्र २ देखी ८ गते सम्म संचालन भएको ग्लोबल मनि विक हजारौँ सर्वसाधारण लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरेर सम्पन्न गरेको छ । यस ग्लोबल मनि विकबाट […]