स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न मुश्किल पर्छ । तर तिनै नयाँ प्रतिभालाई अवस दिने काम कोही न कोही सिद्धहस्तले गरिरहेका छन् । नयाँ व्यक्ति र प्रतिभाका लागि अवसरको ढोका खोलिदिने व्यक्तित्वलाई ‘गड फादर’को संज्ञा दिने गरिन्छ । फिल्मी क्षेत्रमा नयाँ नायक–नायिका र अन्य कलाकारलाई ब्रेक दिने निर्माता र निर्देशकहरू सम्मानपूर्वक […]