रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको आरोप लागेको छ । बुटवल ११ बाट उनीहरुको टोलीलाई पछ्याउँदै केही स्थानीयले बुटवलको नमोबुद्द होटलमा उम्मेदवार खरेलसहित नेता चित्रबहादुर कार्की र सुनिल शाहीलाई पैसा वितरण गर्ने तयारी गरिरहेको समयमा भेटेको आरोप लागेको हो । खरेलले भने आफूहरूमाथि अज्ञात समूहले आक्रमण गरेको बताएका छन् । ‘अज्ञात […]