इनड्राइभले उत्कृष्ट ड्राइभर पार्टनरलाई ‘विश्वासको सम्मान’ पुरस्कार प्रदान गर्यो

इनड्राइभले क्याब र मोटरबाइक (मोटो) श्रेणीका उत्कृष्ट ड्राइभर पार्टनरहरूलाई सम्मान गर्दै ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः विश्वासको सम्मान’ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा इनड्राइभ प्लेटफर्ममा लामो समयदेखि प्रतिबद्धता र उत्कृष्ट सेवा दिँदै आएका ड्राइभर पार्टनरहरूलाई विशेष सम्मान दिइयो। अवार्ड वितरण समारोहमा विभिन्न विधाका विजेताहरूलाई एकै ठाउँमा ल्याएर सम्मान गरिएको थियो। उद्घाटन सत्रमा इनड्राइभकी सिनियर ड्राइभर […]