नेपालमा विद्युत् सवारी (ईभी) को प्रयोग तीव्र रूपमा बढ्दै गए पनि त्यसअनुसार चार्जिङ पूर्वाधार विकास नहुँदा दीर्घ दूरी यात्रा र सार्वजनिक यातायात सञ्चालनमा चुनौती देखिएको छ। निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले आफ्नो कार्यकालमा विद्युतीय सवारी साधनको आयात, गुणस्तर, बजार, नीतिगत व्यवस्थालगायतको विषयमा अध्ययन गर्न पूर्वाधार निर्माण तथा यातायात महाशाखाका सहसचिव ई. कृष्णराज […]