झोलुङ्गे पुल बनेपछि एकघण्टाको बाटो १५ मिनेटमा छोट्टियो (भिडियो)

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मा रहेको मराङखोलामा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ