अन्तरिम संविधानदेखि कांग्रेसले बाटो बिराउँदा अहिलेको परिणाम भोग्दैछौँ : शंकर भण्डारी

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले कांग्रेसले बाटो बिराएकै कारण अहिलेको अवस्था भोगेको टिप्पणी गरेका छन् । अन्तरिम संविधानदेखि कांग्रेसले बाटो बिराउँदा कांग्रेस र देश संकटमा पुगेको उनले दाबी गरेका हुन् । ‘२०७२ …