डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता

१३ असार, काठमाडौं । उसमान डेम्बेले ह्याट्रिक गरेपछि फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत समूहको अन्तिम खेलमा नर्वेलाई ४-१ ले पराजित गरेको छ । लगातार तेस्रो खेल जितेको फ्रान्स समूह आईको विजेता बनेको छ । यसअघि ने नकआउट …