काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६ जुलाई २३ तारिख। असार शुक्ल पक्षको नवमी उपरान्त दशमी तिथि। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको […]