युरिक एसिड बढेको छ भने नवरात्रिको व्रत बस्ने कि नबस्ने ?

नवरात्रिमा धेरैले नौ दिनसम्म व्रत बस्छन् । कोही दिनभर भोकै बस्छन् त कोही फलफूल, दूध, दही र व्रतमा खाइने परिकार खाएर उपवास बस्छन् । तर, युरिक एसिड बढेका व्यक्तिलाई भने व्रत बस्दा आफ्नो स्वास्थ्यमा असर पर्छ …