नोट्टीङघममाथि चेल्सीको सहज जित

काठमाडौँ। चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघम फोरेस्टलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा चेल्सीले नोट्टीङघमलाई ३-० गोल अन्तरले पराजित गरेको हो। फरेस्टको मैदानमा भएको खेलमा चेल्सीका लागि जोसुअ अचेमपोङले ४९औं, पेड्रो नेटोले ५२औं र रिस जेम्सले ८४औं मिनेटमा गोल गरे। मालो गुस्तोले ८७औं मिनेटमा रातो कार्ड पाएपछि फरेस्टले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको […]