काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको छ ।उक्त श्रृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिजले पूरा ५० ओभर स्पिन बलरहरूमात्र प्रयोग गरी अनौठो कीर्तिमान बनाएको हो । बंगलादेशविरुद्ध खेलेको उक्त म्याचमा एकपटक पनि तीव्र गतिका बलरहरूलाई प्रयोग नगरी कप्तान साई होपले सम्पूर्ण ओभर स्पिनरहरूको जिम्मा दिएका थिए । उक्त निर्णयले क्रिकेटमा नयाँ रणनीतिक […]