केबी साम एनकेएलद्वारा जेनजी आन्दोलनमा ध्वस्त प्रहरी कार्यालय मर्मतसंभार
१४ कात्तिक, काठमाडौं । नेपालमा व्यावसायिक कबड्डी प्रतियोगिता सुरु गरेको केबी साम एनकेएल (नेपाल कबड्डी लिग) ले जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका काठमाडौं, जनकपुर र कीर्तिपुरका पाँच वटा प्रहरी कार्यालय मर्मतसंभार गरिदिएको छ ।
व्यवसायिक घराना बेगानी …