‘जेनजी फ्रन्ट’ले भन्यो: राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔं

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गरिरहेको छ।