काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे १२ अंकले घटेको छ । आज नेप्से १२.५३ अंककले घटेर २६४९.११ विन्दुमा पुगेको छ । आज नेप्से ०.४७ प्रतिशतले घट्दा १० अर्ब २० करोड २७ लाख रुपैयाँ बराबरको २ करोड ४० लाख ११ हजार १४ कित्ता शेयर कारोबार भएको छ । आज ८२ वटा कम्पनीको शेयर मूल्य बढेको […]