बेलायतबाट फर्काइएको तोरण कुमारी घरमा पुन:स्थापना [फोटो फिचर]

काठमाडौँ। बेलायतबाट फर्काइएको तोरण कुमारी घरमा पुन:स्थापना गरिएको छ। वसन्तपुरमा रहेको जीवितदेवी कुमारीको बासस्थान (कुमारी घर) बाट चोरी भएकामध्ये एक तोरण बेलायतको बाराकाट ग्यालरीमा फेला परेर फिर्ता ल्याई राष्ट्रिय संग्रहालयमा राखिएको थियो। २०५६ सालतिर चोरिएको तोरण बेलायतको बाराकाट संग्रहालयमा भेटाइएपछि फिर्ता गरेर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको थियो। कुमारी घरका संरक्षक गौतम शाक्यका अनुसार ०५६/५७ मा […]