राइजिङ स्टार्स एसिया कप २०२५ : सुपर ओभरमा बंगलादेशलाई हराउँदै पाकिस्तानले जित्यो उपाधि

यो उपाधिसँगै पाकिस्तान शाहिन्सले सात संस्करणमा तेस्रो पटक ट्रफी उचालेको छ। यसअघि २०१९ र २०२३ मा पनि पाकिस्तानले नै जितेको थियो।