एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

क्रिकेटको महाकुम्भ मानिएको नेपाल प्रिमियर लिग (एनपीएल)मा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न थालेका छन् ।