नयाँ नागरिक अभियान घोषणा गरिँदै

१९ असोज, काठमाडौं । हृदयेश त्रिपाठी, दीपकुमार उपाध्याय लगायतको पहलमा नयाँ नागरिक अभियान घोषणा गरिँदैछ । त्रिपाठीका अनुसार गैरराजनीतिक नागरिक अभियान चलाउन लागिएको हो । दिउँसो ३ बजे ललितपुरको पुल्चोकस्थित द प्लाजाबाट यो अभियानको घोषणा हुनेछ …