अमेरिकी नागरिकता आवेदन स्वीकृतपछि सपथ लिन गएकालाई समेत लाइनबाट हटाइयो

अमेरिकी नागरिकता आवेदन स्वीकृतपछि सपथ लिन गएकालाई समेत लाइनबाट हटाइएको छ । बिहीबार बोस्टनको फ्यानुएल हलमा अमेरिकाको नागरिकता लिने लामो यात्राको अन्तिम चरणशपथ लिने बेलामा सरकारी अधिकारीहरूले आप्रवासीहरूलाई अचानक लाइनबाट हटाएका हुन् । अमेरिकी नागरिकताका लागि पहिले नै आवेदन स्वीकृत भइसकेकाहरु लाइनमा उभिँदा युएससीआइएएसका अधिकारीहरूले आप्रवासीहरुलाई उनीहरु जन्मेको देशका कारण सपथ दिलाउन नसक्ने जानकारी दिएका […]