पोखरामा पाँच जनाको ज्यान जाने गरी भएको स्कुल बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । पोखरामा पाँच जनाको ज्यान जाने गरी भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले पाँच सदस्यीय समिति गठन गरेको छ। पुरानो गाडी र तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमानका बीच महानगरपालिकाले घटनाको वास्तविक कारण पहिचान गर्न समिति गठन गरेको हो। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलका अनुसार महानगरपालिकाका वरिष्ठ […]