ताप्लेजुङ । चाडपर्व सुरु भएसँगै ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारका मासु तथा माछा पसलमा अनुगमन गरिएको छ । उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय माछा–मासु उपलब्ध गराउने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अगुवाइमा संयुक्त बजार अनुगमन गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका संयोजक यादव भट्टराईको नेतृत्वमा बजार क्षेत्रका १४ वटा मासु […]