कर्णाली, ९ कात्तिक। यस पटकको दशैं कर्णालीवासीका लागि सुखद् र आनन्दमय बनेको छ। देश-विदेशबाट दशैं मनाउन घर फर्किने क्रममा यात्रा केही कष्टकर भए पनि गन्तव्यसम्म पुग्दा कुनै अप्रिय र पीडादायक घटना व्यहोर्नुपरेन। मौसम अनुकूल रहनुका साथै कुनै पनि प्राकृतिक तथा मानवीय विपत्ति सामना गर्नुपर्ने अवस्था आएन। दशैंतथा तिहारलाई लक्षित गरी कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले […]