मन्त्री चौधरी मासु भण्डारण केन्द्रको अनुगमनमा

काठमाडौँ, १० मङ्सिर । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बालाजु र सीतापाइलास्थित मासु भण्डारण केन्द्रको अनुगमन गरेकी छिन्। पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था अनुगमन गर्न मन्त्री चौधरी आज ती केन्द्रको अनुगमन गरेकी हुन् । उक्त ऐन यही मङ्सिर १ गतेदेखि कार्यान्वयनमा छ। अनुगमनका क्रममा उनले मासु भण्डारणको अवस्था, सरसफाइ, […]