काठमाडौं- गत भदौ २७ गते विघटित प्रतिनिधिसभाका नेकपा एमाले संसदीय दलको बैठक मंगलबार ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले समसामयिक राजनीतिक घटनाक्रमबारे सम्बोधन गर्दैछन्। फागुन २१ गते प्रतिनिधिसभा चुनाव तोकिएको अवस्थामा एमालेले विघटित संसदीय दलको बैठक डाकेको हो। ओलीले नहुने चुनावतिर नलाग्ने भनिरहेका बेला […]